मोवाईलमा कसरी हव सजिलै फेला पार्नेः
तपाईं आफ्नो फोनको होम स्क्रिनमा कुनै पनि वेबसाईटको सर्टकट थप्न सक्नुहुन्छ।होम स्क्रिनमा वेबसाईट थप्ने प्रकृया सजिलो छ। र एक मिनेट भन्दा कम समय लाग्छ।हवमा यसरी सर्टकट थप्नसक्नु हुन्छः
आईफोन
आफ्नो आईफोनको सफारी एप खोल्नुहोस।

होम स्क्रिनमा आफुले थप्न चाहेको वेबसाईट खोल्नुहोस। (https://deafblindness.info/)

सफारीको टुलबारमा रहेको Share / More आईकनमा ट्याप गर्नुहोस।

- विकल्पहरुको सुचीको तलतिर स्क्रोल गर्नुहोस र “होम स्क्रिनमा थप गर्नहोस” ट्याप गर्नुहोस (अझ धेरै जान्नका लागि More को विकल्पमा क्लिक गर्नुपर्ने हुनसक्छ)
यदि “होमस्क्रिनमाथपगर्नुहोस” देखिएन भने, त्यसलाई थप्न सक्नु हुन्छ। सुचीको तलतिर गएर tap Edit Actions मा ट्याप गर्नुहोस, अनि “होमस्क्रिनमाथपगर्नुहोस” मा ट्याप गर्नुहोस।

सर्टकटको नाम दिनुहोस, अनि ‘Add’(थप्नुहोस) मा ट्याप गर्नुहोस। सर्टकट आईकन तपाईंले थपेको यही फोनमा मात्र देखिन्छ।

मोवाईलको होमस्क्रिनमा bookmark गर्नेको रुपमा देखाईएको वेबसाईटको तस्वीर
एन्ड्रोईड
तपाईंको एन्ड्रोईड फोनमा, Chrome खोल्नुहोस।

जुन वेबसाईटको सर्टकट बनाउन चाहनुहुन्छ, उक्त वेबसाईटमा जानुहोस।

address bar (तीनवटा थोप्ला) को दाहिनेतिर ट्याप गर्नुहोस, त्यसपछि More रोज्नुहोस →Add to home screen “होम स्क्रिनमा थप गर्नुहोस” → Create shortcut “(सर्टकट सिर्जना गर्नुहोस)

त्यहाँ देखिएको dialog बाटः
- Rename (नाम परिवर्तन): पहिलेकै नाम छनौट गर्नुहोस वा सर्टकटको नाम परिवर्तन गर्नुहोस।
- यसले तपाईंलाई आईकन customiseगर्ने विकल्प दिन सक्छ।

Add (थप्नुहोस) मा ट्याप गर्नुहोस। उक्त आईकन तपाईंले थपेको फोनमा मात्र देखिन्छ।

मोवाईलको होमस्क्रिनमा bookmark को रुपमा देखाईएको वेबसाईटको तस्वीर