२०२३ को डिजिटल एक्सेसेबिलिटी इंडेक्स रिपोर्ट अनुसार, संसारभरका १.३ अर्ब अपाङ्गताभएका व्यक्तिहरूको लागि डिजिटल सुचना सामग्रीहरु अझै पर्याप्त छैनन्।
* Audio Eye : 2023 Digital Accessibility Index
श्रवणदृष्टि विहीनता सम्बन्धि ग्लोबल रिसोर्स हबमा स्वागत छ, यो एक अनलाइन प्लेटफर्म हो जहाँ श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरूलाई सहयोग गर्ने व्यक्तिहरूलाई पहुँचयुक्त सुचना, तथा स्रोत सामग्रीहरु उपब्ध हुनेछन्।
यस हबले श्रवणदृष्टि विहीनता भएका व्यक्ति र उनीहरुलाई सहयोग गर्ने बृहत सञ्जाललाई आवश्यक सुचनाहरुमा पहुँच उपलब्ध गराउने र सेवा सुविधा प्राप्तका लागि मार्गदर्शन गर्न ‘एकीकृत केन्द्र’ को रूपमा सेवा प्रदान गर्नेछ।
श्रवणदृष्टि विहीन व्यक्तिहरूसँग प्रत्यक्ष काम गर्दै, हामी हाम्रा आठ देशहरूको सीमाभन्दा बाहिरको संसारसँग उनीहरुलाई जोड्न सहयोग गर्न चाहन्छौं।
श्रवणदृष्टि विहीन व्यक्तिहरूलाई जीवनयापन, शिक्षा र प्रगतिका लागि सक्षम बनाउँदै
सहयोग प्राप्त गर्न सुरुवात गरौं
श्रवणदृष्टि विहीनता भनेको के हो
विभिन्न प्रकारका बहिरा अन्धोपन, नवजात शिशु र वयस्कमा यसको कारण, निदान, बहिरा अन्धोपनका लक्षणहरू, अन्तर्निहित कारणहरूको उपचार र अवस्थाको व्यवस्थापन लगायत बहिरापनको बारेमा थप जानकारी प्राप्त गर्नुहोस्।
श्रवणदृष्टि विहीन व्यक्तिहरूसँग सञ्चार गर्ने तरिका
सञ्चार गर्ने र सम्पर्क स्थापित गर्ने हजारौँ तरिकाहरू छन् – जस्तै, बोलेर, साङ्केतिक भाषा प्रयोग गरेर, स्पर्श, शारीरिक हाउभाउ, ध्वनी, चित्र, वस्तुहरू वा विद्युतीय सहयोगी सामग्रीको प्रयोग गरेर ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी
यो अपङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा व्याख्या गरिए बमोजिमका अपाङ्गता भएका व्यक्तिका केही अधिकार सम्बन्धी छोटो प्रस्तुती हो ।
श्रवणदृष्टि विहीन बालबालिकालाई सुरुवाती वर्षहरूमा कसरी सहयोग गर्ने
बालबालिका जन्मेको पहिलो वर्ष बाबुआमाको लागि धेरै सिक्ने वर्ष हो । यहाँ तपाईंले गम्भिर अपाङ्गता भएका बालबालिकाका बाबुआमा वा स्याहारकर्ताले धेरै सोध्ने केही प्रश्नहरूको जवाफ पाउनुहुनेछ ।
शिक्षण, हेरचाह, सिकाइ र प्रगतिको लागि स्रोतहरू
- जीवन र शिक्षा
- News
- Books
- विशेषज्ञ र प्राविधिक
- Mobile apps
- Assistive Technology
- बधिर अन्धोपन को समझना
- Local support
दिपकको सिकाइ प्रतिको रुचि

“दिपकले अन्य बालबालिकका जस्तै शिक्षामा पहुँचयुक्त वातावरण पाउनुपर्छ, जसले उनलाई निरन्तर प्रगति गर्न सक्षम बनाउँछ।“
दिपकका शिक्षक