यो कसको लागि उपयोगी हुनेछ?

यो सामग्री श्रवणदृष्टि विहीन तथा बहिरा बालबालिकाहरुका लागि निर्माण गरिएको हो। जो बालबालिका खासगरी प्रारम्भिक कक्षा तथा घरमा आधारित शिक्षामा आबद्द छन् उनीहरुको सिकाइलाई यसले सहयोग पुर्याउछ ।

प्रकाशित मिति
जुन 2023
सिर्जना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मनाव स्रोत बिकास केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
बिश्व शिक्षा

यस “किताब” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको आवश्यकतालाई जोड दिइएको छ ।
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न,र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मदत गर्दछ ।

ट्रांसक्रिप्ट: किताब

यो भाइको किताब ।

एक पानाको किताब ।

यो भानिजको किताब।

पाँच पानाको किताब ।

यो फुपूको किताब

पढौ पढौ किताब।

मुख्य शब्दहरु

भाइ

किताब

एक

पाना

भानिज

पाँच

फुपू

पढौं

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?आवश्यक
This field is for validation purposes and should be left unchanged.

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

व्यवहार व्यवस्थापन पुस्तक

यस स्रोत पुस्तिकाले विशेष शिक्षकहरूलाई अपाङ्गता भएका विद्यार्थीहरूको समस्याग्रस्त व्यवहारसँग सम्बन्धित ट्रिगरहरू र सुदृढीकरणहरू पहिचान गर्न कार्यात्मक व्यवहार मूल्याङ्कन सहित संरचित विधिहरू प्रदान गर्दछ। साथै, यो पुस्तिकाले शिक्षकहरूलाई रचनात्मक सीपयुक्त व्यवहारमार्फत अवाञ्छित व्यवहारलाई प्रतिस्थापन गर्ने रणनीतिहरू प्रदान गरी, प्रभावकारी सिकाइ र व्यवहारिक वातावरण निर्माण गर्न सघाउँछ।

सहायक प्रबिधी

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका लागि नेपालमा उपलब्ध सहायक प्रविधिहरू हेर्नुहोस्।

नेपालका स्थानीय समाचारहरु

नेपालका स्थानीय समाचारहरू पढ्नुहोस्।