प्रकाशित मिति
फ्रेवुअरी 2025

राजनीति, खेलकुद, व्यापार र मनोरञ्जन लगायत नेपालका नवीनतम समाचारहरू हेर्नुहोस्।

सेतोपाटी

सेतोपाटी एक डिजिटल समाचारपत्र हो जसले स्थानीय राजनीति देखि अन्तर्राष्ट्रिय समाचार र मनोरञ्जनसम्म सबै कुरा समेट्छ।

अनलाइन खबर

अनलाइन खबर एउटा अनलाइन समाचार हो जसले स्थानीय र क्षेत्रीय समाचारहरू प्रकाशित गर्दछ।

कान्तिपुर

कान्तिपुरले स्थानीय समाचार तथा प्रत्यक्ष समाचार अपडेटहरू सहितको राष्ट्रिय दैनिक अनलाइन समाचार हो।

पहिलो पोस्ट

पहिलो पोस्ट सामाजिक-सांस्कृतिक मुद्दाहरू, राजनीति र खेलकुद समाचारहरूमा केन्द्रित छ।

पहुँचयुक्तताको विवरण 

हाम्रो वेबसाइटमा कतिपय ठाउँमा, हामीले प्रयोगकर्तालाई उपयोगी जानकारी र सल्लाह दिन तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू उपलब्ध गराएका छौं। हामी यी तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू पूर्ण रूपमा पहुँचयोग्य छन् र WCAG 2.2

को पालना गर्छन् भन्ने ग्यारेन्टी गर्न सक्दैनौं। सम्भव भए सम्म, हामी तेस्रो पक्षसँग सहकार्य गर्दै WCAG 2.2 अनुरूप आवश्यक सुधार गर्नका लागि प्रयास गर्ने र्छौं।  हाम्रो पहुँचयोग्यताको विवरण यहाँ पूरा पढ्न सक्नुहुनेछ । 





यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?आवश्यक
This field is for validation purposes and should be left unchanged.

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।