प्रकाशित मिति
फ्रेवुअरी 2025

यी सहायक प्रविधिहरूले श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूलाई संसारलाई अझ पहुँचयोग्य तरिकाले अनुभव गर्न मद्दत गर्न सक्छ।

Orbit Reader 2.0

Orbit Reader 2.0 अर्बिट रिडरले कम्प्युटर वा मोबाइलबाट ब्रेल वर्णहरू प्रदर्शन गर्दछ, जसले प्रयोगकर्ताहरूलाई ब्रेलमा डिजिटल सामग्री पढ्न सक्षम बनाउँछ। यो धेरै महँगो पनि छ।

NVDA

एनभिडिए एक निः शुल्क स्क्रिन रिडर हो जुन 50 भन्दा बढी विभिन्न भाषाहरूमा उपलब्ध छ र धेरै नयाँ नयाँ ब्रेल प्रदर्शनहरूलाई समर्थन गर्दछ।

Text-to-Speech

Text-to-Speech सफ्टवेयरहरूले लिखित पाठलाई आवाजमा रूपान्तरण गर्दछ, प्रयोगकर्ताहरूलाई डिजिटल सामग्री पहुँचयोग्य बनाउन मद्दत गर्दछ :

Digital Voice Assistants

यी डिजिटल भ्वाइस सहायकहरू उपकरणहरू नियन्त्रण गर्न, इन्टरनेट खोजहरू प्रदर्शन गर्न र आवाज आदेश मार्फत अन्य कार्यहरू गर्न प्रयोग गर्न सकिन्छ:

स्पर्श ग्राफिक्स

स्पर्ष ग्राफिक्स हेर्न भन्दा पनि महसुस गर्नका लागि बनाइएको हुन्छ । जुन दृष्टि विहीन वा श्रवणदृष्टि विहीन व्यक्तिहरुका लागि सहयोगी हुन्छन् : स्पर्श ग्राफिक्स

पहुँचयुक्तताको विवरण 

हाम्रो वेबसाइटमा कतिपय ठाउँमा, हामीले प्रयोगकर्तालाई उपयोगी जानकारी र सल्लाह दिन तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू उपलब्ध गराएका छौं। हामी यी तेस्रो पक्षका वेबसाइटहरू र एप्लिकेसनहरू पूर्ण रूपमा पहुँचयोग्य छन् र WCAG 2.2

को पालना गर्छन् भन्ने ग्यारेन्टी गर्न सक्दैनौं। सम्भव भए सम्म, हामी तेस्रो पक्षसँग सहकार्य गर्दै WCAG 2.2 अनुरूप आवश्यक सुधार गर्नका लागि प्रयास गर्ने र्छौं।  हाम्रो पहुँचयोग्यताको विवरण यहाँ पूरा पढ्न सक्नुहुनेछ । 





यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?आवश्यक
This field is for validation purposes and should be left unchanged.

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।