विश्वव्यापी श्रवण दृष्टिविहिनता स्रोत केन्द्र
मुख्य सामग्रीमा जानुहोस्
  • स्रोतहरू
  • देशका बारेमा जानकारी
  • हाम्रोबारे
...मा उपलब्ध:
  • English
  • Español
  • বাংলা
  • हिन्दी
  • नेपाली
  • Română
  • Kiswahili
  • गृहपृष्ठ
  • स्रोतहरू
  • जीवन र शिक्षा

प्रारम्भिक वर्षहरू

  • श्रवणदृष्टि विहीन बालबालिकालाई सुरुवाती वर्षहरूमा कसरी सहयोग गर्ने

    बालबालिका जन्मेको पहिलो वर्ष बाबुआमाको लागि धेरै सिक्ने वर्ष हो । यहाँ तपाईंले गम्भिर अपाङ्गता भएका बालबालिकाका बाबुआमा वा स्याहारकर्ताले धेरै सोध्ने केही प्रश्नहरूको जवाफ पाउनुहुनेछ ।

  • श्रवणदृष्टि विहीन व्यक्तिहरूसँग सञ्चार गर्ने तरिका

    सञ्चार गर्ने र सम्पर्क स्थापित गर्ने हजारौँ तरिकाहरू छन् - जस्तै, बोलेर, साङ्केतिक भाषा प्रयोग गरेर, स्पर्श, शारीरिक हाउभाउ, ध्वनी, चित्र, वस्तुहरू वा विद्युतीय सहयोगी सामग्रीको प्रयोग गरेर ।

  • पानी (भिडियो)

    यस “पानी” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको आवश्यकतालाई जोड दिइएको छ ।यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न,र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मदत गर्दछ ।

  • नेपालको हिमाल (भिडियो)

    यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।

  • हात्तिको जुत्ता (भिडियो)

    यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।

  • नन्दु पसल जान्छ । (भिडियो)

    यस भिडियोले आधा "न्" को सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।

  • झक्कु र क्यामरा (भिडियो)

    राष्ट्रिय प्रारम्भिक कक्षा अन्तर्गत प्रकाशन भएको किताबबाट  “झक्कु र क्यामरा” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको  आवश्यकतालाई जोड दिइएको छ । यस भिडियोले आधा अक्षर “क्” को  सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा क्  लागेका शब्द समेत सिक्न सिकाउन मदत गर्दछ ।…

  • काग (भिडियो)

    यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि घ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।

  • खेली रमाऊ (भिडियो)

    यस भिडियोले स्वर तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।

  • किताब (भिडियो)

    यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।

  • 1
  • 2
  • Next
  • Last
यो पेज ‍ ...मा हेर्नुहोस्:
  • English
  • Español
  • বাংলা
  • हिन्दी
  • नेपाली
  • Română
  • Kiswahili
Sense International हाम्रो वेबसाइटमा जानुहोस्
  • हामीलाई सम्पर्क गर्नुहोस्
  • वेबसाइट पहुँचयुक्तता सम्बन्धी जानकारी
  • गोपनियता सम्बन्धी सूचना

विश्वव्यापी श्रवण दृष्टिविहिनता स्रोत केन्द्र

सहयोग: Nelumbo Stiftung

© सेन्स ईन्टरनेशनल 2025 च्यारिटी नम्बरः १०७६४९७