ग्लोबल डेफब्लाइण्डनेस रिसोर्स हब सेन्स ईन्टरनेशनल परिवारको तर्फबाट सेन्स ईन्टरनेशनल युकेले व्यवस्थापन गरेको छ । यो वेबसाइटको बारेमा केही सुझाव भएमा, तल दिइएको सम्पर्क विवरण प्रयोग गरि युकेमा रहेको हाम्रो टीमलाई सम्पर्क गर्नुहोला ।

हामीलाई सम्पर्क गर्ने तरिका

ईमेलबाट

हामीलाई SI.info@senseinternational.org.uk  मा इमेल गर्न सक्नुहुन्छ ।

हुलाकबाट

हामीलाई यो ठेगानामा लेख्न सक्नुहुन्छः

१०१ पेण्टनभाइल रोड

लण्डन

एन१ ९एलजी

युक

विश्वका अन्य स्थानका हाम्रा कार्यालयहरू

हाम्रो टीमका संसारभरिका कुनै पनि कार्यालयहरूसँग सम्पर्क गर्नको निम्ति सेन्स ईन्टरनेशनल अराउण्ड द वर्ल्ड भन्ने पेजमा सम्बन्धित देशको कार्यालयको सम्पर्क विवरण पाउन सक्नुहुनेछ । 

थप जानकारी

सेन्स ईन्टरनेशनलको बारेमा थप जान्न चाहनुहुन्छ भने, वा सेन्स ईन्टरनेशनलको सोच, ध्येय र कामको बारेमा जान्न चाहनुहुन्छ भने हाम्रो वेबसाइटमा जानुहोस् । यहाँ तपाईं हाम्रा नीतिहरूको बारेमा र गुनासो कसरी पठाउने भन्ने सम्बन्धी जानकारी पाउन सक्नुहुन्छ ।