यो कसको लागि उपयोगी हुनेछ?
अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, निर्वाचित प्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्था
नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ पारित गरेको छ । जुन २०७४ देखि लागू भएको छ ।
डाउनलोडहरू
- Microsoft Word