तालिम सामग्री – भिडियो
यस स्रोत सामग्रिले श्रवणदृष्टि विहीनतको वास्तविकता देखाएको छ
श्रवणदृष्टी बिहिन भनेको के हो? (भिडियो )
यस भिडियोमा श्रवणदृष्टि विहीनताको परिभाषा यसका विभिन्न अवस्था र यस्ता व्यक्तिहरुसँग गरिने सञ्चार, गमनशिलता र गुणस्तरी जीवनका बारेमा जानकारी गरिएको छ ।