व्यावहारिक मार्गदर्शन, उपयोगी जानकारी, नवीनतम अनुसन्धान लगायत अन्य विषयहरु!
यदि तपाईं अभिभावक, हेरचाह गर्ने व्यक्ति, शिक्षण पेशामा संलग्न, श्रवणदृष्टि विहीन व्यक्ति, वा श्रवणदृष्टि विहीनताको बारेमा थप जान्न इच्छुक व्यक्ति हुनुहुन्छ भने, तपाईं यहाँ विभिन्न सन्दर्भ सामग्रीहरू पाउनुहुनेछ ।
परिणामहरू फिल्टर गर्नुहोस्
फिल्टर
स्रोतहरूको सूची
सहायक प्रबिधी
श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका लागि नेपालमा उपलब्ध सहायक प्रविधिहरू हेर्नुहोस्।
मोबाइल एपहरु
मोबाइल एप्लिकेशनहरूले तपाईंको अनलाइन अनुभव बढाउन मद्दत गर्दछ। यी सबै नेपालमा उपलब्ध छ ।
अनलाइन र अफलाइन पुस्तकहरू
हजारौ विधा र बिभिन्न प्रकारका अनलाइन पुस्तकहरु पाइने ठाउँ जहाँ विश्वका सबैले पढ्न सकिन्छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ पोर्टल शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ पोर्टलमा प्रारम्भिक बाल विकास (इसिडि) देखि कक्षा 12 सम्मका सबै पाठ्यपुस्तकहरू समावेश छन्। केही स्रोतहरूमा साङ्केतिक…
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी
यो अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा व्याख्या गरिए बमोजिमका अपाङ्गता भएका व्यक्तिका केही अधिकार सम्बन्धी छोटो प्रस्तुती हो ।
अपाङ्गताको परिचय र वर्गीकरण सम्बन्धी हाते पुस्तिका
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
पानी (भिडियो)
यस “पानी” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको आवश्यकतालाई जोड दिइएको छ ।यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न,र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मदत गर्दछ ।
नेपालको हिमाल (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
हात्तिको जुत्ता (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
नन्दु पसल जान्छ । (भिडियो)
यस भिडियोले आधा "न्" को सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
झक्कु र क्यामरा (भिडियो)
राष्ट्रिय प्रारम्भिक कक्षा अन्तर्गत प्रकाशन भएको किताबबाट “झक्कु र क्यामरा” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको आवश्यकतालाई जोड दिइएको छ । यस भिडियोले आधा अक्षर “क्” को सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा क् लागेका शब्द समेत सिक्न सिकाउन मदत गर्दछ ।…