यो कसको लागि उपयोगी हुनेछ?
यो स्रोत पुस्तिकामा श्रवणदृष्टि विहीनताका ’boutमा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरु, उनीहरुका अभिभावक, हेरचाहकर्ता, प्रशिक्षक लगायत यस क्षेत्रमा कार्यरत विज्ञहरु लगायत सरकारी निकायका प्रतिनिधिहरुलाई श्रवणदृष्टि विहीनता सम्बन्धमा बुझ्न र सोहि अनुरुप नीतिगत व्यवस्था गर्न प्रयोग गर्न सकिन्छ |
सेप्टेम्बर २०२३
यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका विविध पाटोहरु जस्तैः श्रवणदृष्टि विहीनताको पहिचान, गमनशिलता, संचार तथा शिक्षाका ’boutमा ’boutमा चर्चा गर्दछ | यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका ’boutमा बुझ्न मद्धत गर्दछ ।
यस स्रोत पुस्तिकामा ११ खण्डहरु रहेका छन् जसले श्रवणदृष्टि विहीनताका ’boutमा श्रवणदृष्टि विहीन व्यक्तिहरु, उनीहरुका अभिभावक, हेरचाहकर्ता, प्रशिक्षक लगायत विज्ञहरुलाई श्रवणदृष्टि विहीनता सम्बन्धमा बुझाउन मद्धत गर्दछ | जसमा :
- अपाङ्गता
- आँखा र कान
- श्रवणदृष्टि विहीनता
- श्रवणदृष्टि विहीनताको पहिचान
- कार्यात्मक मूल्यांकन
- सञ्चार
- कार्य विश्लेषण र व्यक्तिगत पासर्पोट
- व्यक्तिगत शैक्षिक योजना
- सिकाई र सिकाई प्रक्रिया
- अभिमुखीकरण र गमनशिलता
- क्यालेण्डर प्रणाली र सहायक प्रविधि
डाउनलोडहरू
- तालिम सामाग्री, श्रवणदृष्टि विहीनता सम्बन्धमा - PDF
- तालिम सामाग्री, श्रवणदृष्टि विहीनता सम्बन्धमा - Plain text