यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
सेप्टेम्बर 2025
सिर्जना
राष्ट्रिय बहिरा महासंघ नेपाल, सेन्स ईन्टरनेशनल ईण्डिया, सेन्स ईन्टरनेशनल, युकेएड

यो स्रोत अपाङ्गता, कार्यात्मक सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई कपाल कोर्ने जस्तो दैनिक जीवनयापनका सिप विकास गर्न सहयोग गर्न तयार गरिएको हो। यसले बालबालिकाले आफैंले कपालमा तेल लगाउने, कोर्ने र बाँध्ने कार्यहरु सिक्न सक्ने गरी चरणबद्ध रूपमा सरल तरिकाले मार्गदर्शन गर्छ। यसले आत्म-हेरचाह, आत्मविश्वास र आत्मनिर्भरता विकासमा टेवा पुर्याउँछ।

डाउनलोडहरू

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवणदृष्टि विहीनता भएका बालबालिकाको शौचालय सिप विकास स्रोत पुस्तिका

यस स्रोतले श्रवणदृष्टि विहीन बालबालिकाहरूलाई शौचालय सीप सिकाउनका लागि सरल र स्पष्ट मार्गदर्शन गरेको छ । हेरचाहकर्ता र शिक्षकहरूलाई बालबालिकाको स्वतन्त्रता र आत्मसम्मान बढाउनका लागि व्यवहारिक उपाय र तरिकाहरू दिएको छ ।

प्रशान्त कठायतको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।