यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
मार्च 2026
सिर्जना
श्रवणदृष्टि विहीन संघ नेपाल
स्वीकारोक्ती
कोडी

यस स्रोतले श्रवणदृष्टि बिहिन बालबालिकाका लागि शौचालयको प्रयोग सिक्न र विकास गर्न मद्दत गर्ने जानकारी दिन्छ । यसले श्रवणदृष्टि बिहिनको परिचय र प्रकार स्पष्ट जानकारी दिएको छ । श्रवणदृष्टी बिहिनले शौचालयमा गर्नुपर्ने सीपहरू सिक्न किन महत्त्वपूर्ण छ भन्ने पनि जानकारी दिन्छ, जसले बालबालिकाको सरसफाइ, आत्मनिर्भरता र आत्मसम्मान बढाउँछ।

डाउनलोडहरू

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवणदृष्टि विहिन भनेको के हो (भिडियो)

यो स्रोतले श्रवणदृष्टि विहिनता, यसको कारण, प्रकार, लक्षणहरू, र संचार, शिक्षा तथा दैनिक जीवनमा सहयोगका उपायहरूको बारेमा जानकारी दिन्छ।

सूचना तथा सञ्चारमा  अपाङ्गता भएका व्यक्तिको पहुँचको अवस्था तथा आवश्यकता लेखाजोखा सम्बन्धी प्रतिवेदन

यस स्रोतले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सञ्चार प्रणालीहरू कत्तिको पहुँचयोग्य छन् भन्ने मूल्याङ्कन गर्छ, जहाँ रहेका समस्याहरूलाइ सुधार गर्न आग्रह गर्छ र उनीहरूले समाजमा पूर्ण रूपमा सहभागी हुन सकून्।

श्रवणदृष्टि विहीन भएका व्यक्तिहरूको लागि अभिमुखीकरण र गमनशिलता

यस स्रोतले श्रवणदृष्टि विहीन व्यक्तिहरूका लागि अभिमुखीकरण तथा गतिशीलता (O&M) सम्बन्धी आवश्यक मार्गदर्शन निर्देशन दिन्छ । उनीहरूको स्वतन्त्रता र सुरक्षित गर्न उपकरण, प्रविधि र रणनीतिहरूलाई प्राथमिकता राख्दछ ।