यो कसको लागि उपयोगी हुनेछ?

यो सामग्री श्रवणदृष्टि विहीन तथा बहिरा बालबालिकाहरुका लागि निर्माण गरिएको हो। जो बालबालिका खासगरी प्रारम्भिक कक्षा तथा घरमा आधारित शिक्षामा आबद्द छन् उनीहरुको सिकाइलाई यसले सहयोग पुर्याउछ ।

प्रकाशित मिति
जुन 2023
सिर्जना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मनाव स्रोत बिकास केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
बिश्व शिक्षा

“खेली रमाऊ” भिडियोले कक्षा १ मा अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको आवश्यकतालाई जोड दिइएको छ ।
यस भिडियोले स्वर तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न र पढ्नका साथै उक्त वर्ण मात्रा लागेका अक्षर र शब्द समेत सिक्न सिकाउन मदत गर्दछ ।

ट्रांसक्रिप्ट: खेली रमाऊ

उसको नाम मदन हो ।

साङ्केतिक नाम मदन हो ।

मदन यता आऊ।

अमला, काफल लेऊ।

मिठो फलफूल खाऊ।

पाखुरा बलियो बनाऊ।

खेल खेली रमाऊ।

लय मिलाई गाऊ।

मुख्य शब्दहरु

आऊ

अमला

काफल

मिठो

फलफूल

खाऊ

पाखुरा

बलियो

खेल

खेली

रमाऊ

लय

गाऊ

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?आवश्यक
This field is for validation purposes and should be left unchanged.

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

सहायक प्रबिधी

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका लागि नेपालमा उपलब्ध सहायक प्रविधिहरू हेर्नुहोस्।

नेपालका स्थानीय समाचारहरु

नेपालका स्थानीय समाचारहरू पढ्नुहोस्।

मोबाइल एपहरु

मोबाइल एप्लिकेशनहरूले तपाईंको अनलाइन अनुभव बढाउन मद्दत गर्दछ। यी सबै नेपालमा उपलब्ध छ ।