यो कसको लागि उपयोगी हुनेछ?

यो सामग्री श्रवणदृष्टि विहीन तथा बहिरा बालबालिकाहरुका लागि निर्माण गरिएको हो। जो बालबालिका खासगरी प्रारम्भिक कक्षा तथा घरमा आधारित शिक्षामा आबद्द छन् उनीहरुको सिकाइलाई यसले सहयोग पुर्याउछ ।

प्रकाशित मिति
जुन 2023
सिर्जना
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मनाव स्रोत बिकास केन्द्र, नेपाल सरकार
स्वीकारोक्ती
बिश्व शिक्षा

यस “नेपालको हिमाल” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको आवश्यकतालाई जोड दिइएको छ ।
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न,र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मदत गर्दछ ।

ट्रांसक्रिप्ट: नेपालको हिमाल

आहा, हिमाल हेर ।

सेतो हिमाल मात्र टलटल ।

सगरमाथा शिरमा रहेको ।

सेतो हिमाल टलटल ।

डाँफे, मुनाल, मयूर नाचेका ।

मेरो हिमाल । सफा हिमाल ।

मुख्य शब्दहरु

आहा

हिमाल

सेतो

टलटल

सगरमाथा

शिर

डाँफे

मुनाल

मयूर

नाचेका

सफा

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

सहायक प्रबिधी

श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरूका लागि नेपालमा उपलब्ध सहायक प्रविधिहरू हेर्नुहोस्।

नेपालका स्थानीय समाचारहरु

नेपालका स्थानीय समाचारहरू पढ्नुहोस्।

मोबाइल एपहरु

मोबाइल एप्लिकेशनहरूले तपाईंको अनलाइन अनुभव बढाउन मद्दत गर्दछ। यी सबै नेपालमा उपलब्ध छ ।