यो कसको लागि उपयोगी हुनेछ?

यो स्रोत पुस्तिकामा श्रवणदृष्टि विहीनताका बारेमा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरु, उनीहरुका अभिभावक, हेरचाहकर्ता, प्रशिक्षक लगायत यस क्षेत्रमा कार्यरत विज्ञहरु लगायत सरकारी निकायका प्रतिनिधिहरुलाई श्रवणदृष्टि विहीनता सम्बन्धमा बुझ्न र सोहि अनुरुप नीतिगत व्यवस्था गर्न प्रयोग गर्न सकिन्छ |

प्रकाशित मिति
मे 2023
सिर्जना
NDFN-NRCDB-Nepal
स्वीकारोक्ती
जर्सी ओवरसीस एड, सेन्स इन्टरनेशनल र सेन्स इन्टरनेशनल इंडिया

सेप्टेम्बर २०२३ 

यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका विविध पाटोहरु जस्तैः श्रवणदृष्टि विहीनताको पहिचान, गमनशिलता, संचार तथा शिक्षाका बारेमा बारेमा चर्चा गर्दछ | यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका बारेमा बुझ्न मद्धत गर्दछ ।

यस स्रोत पुस्तिकामा ११ खण्डहरु रहेका छन् जसले श्रवणदृष्टि विहीनताका बारेमा श्रवणदृष्टि विहीन व्यक्तिहरु, उनीहरुका अभिभावक, हेरचाहकर्ता, प्रशिक्षक लगायत विज्ञहरुलाई श्रवणदृष्टि विहीनता सम्बन्धमा बुझाउन मद्धत गर्दछ | जसमा :

  1. अपाङ्गता 
  1. आँखा र कान 
  1. श्रवणदृष्टि विहीनता 
  1. श्रवणदृष्टि विहीनताको पहिचान 
  1. कार्यात्मक मूल्यांकन 
  1. सञ्चार 
  1. कार्य विश्लेषण र व्यक्तिगत पासर्पोट 
  1. व्यक्तिगत शैक्षिक योजना 
  1. सिकाई र सिकाई प्रक्रिया 
  1. अभिमुखीकरण र गमनशिलता 
  1. क्यालेण्डर प्रणाली र सहायक प्रविधि 

डाउनलोडहरू

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

श्रवणदृष्टि विहिन भनेको के हो (भिडियो)

यो स्रोतले श्रवणदृष्टि विहिनता, यसको कारण, प्रकार, लक्षणहरू, र संचार, शिक्षा तथा दैनिक जीवनमा सहयोगका उपायहरूको बारेमा जानकारी दिन्छ।

सूचना तथा सञ्चारमा  अपाङ्गता भएका व्यक्तिको पहुँचको अवस्था तथा आवश्यकता लेखाजोखा सम्बन्धी प्रतिवेदन

यस स्रोतले अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारी सञ्चार प्रणालीहरू कत्तिको पहुँचयोग्य छन् भन्ने मूल्याङ्कन गर्छ, जहाँ रहेका समस्याहरूलाइ सुधार गर्न आग्रह गर्छ र उनीहरूले समाजमा पूर्ण रूपमा सहभागी हुन सकून्।

श्रवणदृष्टि विहीन भएका व्यक्तिहरूको लागि अभिमुखीकरण र गमनशिलता

यस स्रोतले श्रवणदृष्टि विहीन व्यक्तिहरूका लागि अभिमुखीकरण तथा गतिशीलता (O&M) सम्बन्धी आवश्यक मार्गदर्शन निर्देशन दिन्छ । उनीहरूको स्वतन्त्रता र सुरक्षित गर्न उपकरण, प्रविधि र रणनीतिहरूलाई प्राथमिकता राख्दछ ।