विश्वव्यापी श्रवण दृष्टिविहिनता स्रोत केन्द्र
मुख्य सामग्रीमा जानुहोस्
  • स्रोतहरू
  • देशका ’boutमा जानकारी
  • हाम्रो’bout
...मा उपलब्ध:
  • English
  • Español
  • বাংলা
  • हिन्दी
  • नेपाली
  • Română
  • Kiswahili
  • गृहपृष्ठ
  • स्रोतहरू
  • श्रवणदृष्टि विहीनता सम्बन्धी बुझाइ

श्रवणदृष्टि विहिनताको बारेमा

  • श्रवणदृष्टि विहीन बालबालिकालाई सुरुवाती वर्षहरूमा कसरी सहयोग गर्ने

    बालबालिका जन्मेको पहिलो वर्ष बाबुआमाको लागि धेरै सिक्ने वर्ष हो । यहाँ तपाईंले गम्भिर अपाङ्गता भएका बालबालिकाका बाबुआमा वा स्याहारकर्ताले धेरै सोध्ने केही प्रश्नहरूको जवाफ पाउनुहुनेछ ।

  • श्रवणदृष्टि विहीनता भनेको के हो

    यो पेजमा श्रवणदृष्टि  विहीनताका बारेमा व्याख्या गरिएको छ । यसमा श्रवणदृष्टि विहीनताका विभिन्न प्रकारहरूबारे पनि जानकारी समावेश छ । साथै, भरखरै जन्मेको बालबालिका र वयस्कमा यसका कारणहरू, यसको निदान, यसका लक्षणहरू र यसको अन्तर्निहित कारणको उपचार र अवस्थाको व्यवस्थापनबारे पनि जानकारी छ ।

  • श्रवणदृष्टि विहीनता गमनशिलता र अभिमुखिकरण अभिभावकहरुका लागि सजिलो हाते पुस्तिका

    श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४

  • श्रवणदृष्टि विहीनता सम्बन्धी स्रोत पुस्तिका

    यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका विविध पाटोहरु जस्तैः श्रवणदृष्टि विहीनताको पहिचान, गमनशिलता, संचार तथा शिक्षाका बारेमा बारेमा चर्चा गर्दछ | यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका बारेमा बुझ्न मद्धत गर्दछ ।

  • श्रवणदृष्टी बिहिन भनेको के हो? (भिडियो  )

    यस भिडियोमा श्रवणदृष्टि विहीनताको परिभाषा यसका विभिन्न अवस्था र यस्ता व्यक्तिहरुसँग गरिने सञ्चार, गमनशिलता र गुणस्तरी जीवनका बारेमा जानकारी गरिएको छ ।

यो पेज ‍ ...मा हेर्नुहोस्:
  • English
  • Español
  • বাংলা
  • हिन्दी
  • नेपाली
  • Română
  • Kiswahili
Sense International हाम्रो वेबसाइटमा जानुहोस्
  • हामीलाई सम्पर्क गर्नुहोस्
  • वेबसाइट पहुँचयुक्तता सम्बन्धी जानकारी
  • गोपनियता सम्बन्धी सूचना

विश्वव्यापी श्रवण दृष्टिविहिनता स्रोत केन्द्र

Supported by: Nelumbo Stiftung

© सेन्स ईन्टरनेशनल 2025 च्यारिटी नम्बरः १०७६४९७