व्यावहारिक मार्गदर्शन, उपयोगी जानकारी, नवीनतम अनुसन्धान लगायत अन्य विषयहरु!
यदि तपाईं अभिभावक, हेरचाह गर्ने व्यक्ति, शिक्षण पेशामा संलग्न, श्रवणदृष्टि विहीन व्यक्ति, वा श्रवणदृष्टि विहीनताको बारेमा थप जान्न इच्छुक व्यक्ति हुनुहुन्छ भने, तपाईं यहाँ विभिन्न सन्दर्भ सामग्रीहरू पाउनुहुनेछ ।
Filter results
फिल्टर
Resources list
श्रवणदृष्टि विहीन बालबालिकालाई सुरुवाती वर्षहरूमा कसरी सहयोग गर्ने
बालबालिका जन्मेको पहिलो वर्ष बाबुआमाको लागि धेरै सिक्ने वर्ष हो । यहाँ तपाईंले गम्भिर अपाङ्गता भएका बालबालिकाका बाबुआमा वा स्याहारकर्ताले धेरै सोध्ने केही प्रश्नहरूको जवाफ पाउनुहुनेछ ।
अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धी
यो अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धीमा व्याख्या गरिए बमोजिमका अपाङ्गता भएका व्यक्तिका केही अधिकार सम्बन्धी छोटो प्रस्तुती हो ।
श्रवणदृष्टि विहीन व्यक्तिहरूसँग सञ्चार गर्ने तरिका
सञ्चार गर्ने र सम्पर्क स्थापित गर्ने हजारौँ तरिकाहरू छन् - जस्तै, बोलेर, साङ्केतिक भाषा प्रयोग गरेर, स्पर्श, शारीरिक हाउभाउ, ध्वनी, चित्र, वस्तुहरू वा विद्युतीय सहयोगी सामग्रीको प्रयोग गरेर ।
श्रवणदृष्टि विहीनता भनेको के हो
यो पेजमा श्रवणदृष्टि विहीनताका बारेमा व्याख्या गरिएको छ । यसमा श्रवणदृष्टि विहीनताका विभिन्न प्रकारहरूबारे पनि जानकारी समावेश छ । साथै, भरखरै जन्मेको बालबालिका र वयस्कमा यसका कारणहरू, यसको निदान, यसका लक्षणहरू र यसको अन्तर्निहित कारणको उपचार र अवस्थाको व्यवस्थापनबारे पनि जानकारी छ ।
श्रवणदृष्टि विहीनता गमनशिलता र अभिमुखिकरण अभिभावकहरुका लागि सजिलो हाते पुस्तिका
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
अपाङ्गताको परिचय र वर्गीकरण सम्बन्धी हाते पुस्तिका
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
अपाङ्गता परिचयपत्र वितरण तथा प्राप्त गर्ने प्रक्रियाहरुको संगालो
श्रोत: अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
श्रवणदृष्टि विहीनता सम्बन्धी स्रोत पुस्तिका
यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका विविध पाटोहरु जस्तैः श्रवणदृष्टि विहीनताको पहिचान, गमनशिलता, संचार तथा शिक्षाका बारेमा बारेमा चर्चा गर्दछ | यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका बारेमा बुझ्न मद्धत गर्दछ ।
विद्यालय भर्ना अभियान
यस भिडियोमा अपांगता भएका बालबालिकालाई विद्यालयमा समयमै भर्ना गर्न सबैलाई प्रेरित गरिएको छ । अन्य बालबालिकाले जस्तै अपाङ्गता भएका बालबालिकाले पनि शिक्षा पाउनु पर्छ र विद्यालयले अपाङ्गता भएका बालबालिकालाई पनि अन्य बालबालिका सरह भर्ना गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।
विद्यालय भर्ना अभियान: भरतपुर महानगरपालिका तथा कालिका नगरपालिका
स्रोतले विद्यार्थी दर्ता र शैक्षिक संस्थाहरूमा उपस्थिति बढाउने उद्देश्यले विद्यालय भर्ना अभियानको रूपरेखा दिन्छ।