यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
सेप्टेम्बर 2025
सिर्जना
राष्ट्रिय बहिरा महासंघ नेपाल, भरतपुर महानगरपालिका, कालिका नगरपालिका

यो स्रोतले घरमै प्रभावकारी सिकाइलाई सहज बनाउन अभिभावक, हेरचाहकर्ता र शिक्षकहरूलाई व्यापक सहयोग प्रदान गर्दछ। यसले कक्षाकोठा बाहिर सहयोगी र समावेशी शैक्षिक वातावरण सिर्जना गर्न डिजाइन गरिएका व्यावहारिक विधिहरू, उपकरणहरू र रणनीतिहरूको रूपरेखा प्रस्तुत गर्दछ।

निर्देशिकाले व्यक्तिगत बिधार्थीहरूको आवश्यकताहरू पूरा गर्न शिक्षण दृष्टिकोणहरू अनुकूलन गर्न विशेष गरी स्वास्थ्य, पहुँचयोग्यता, वा अन्य चुनौतीहरूका कारण विद्यालय जान नसक्ने बालबालिकाहरूको लागि महत्त्व जोड दिनेछ

डाउनलोडहरू

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्

मिल्दा जुल्दा स्रोत सामग्री

ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब – पुष्पराज रिमालको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।

श्रवणदृष्टि विहीनता भएका बालबालिकाको शौचालय सिप विकास स्रोत पुस्तिका

यस स्रोतले श्रवणदृष्टि विहीन बालबालिकाहरूलाई शौचालय सीप सिकाउनका लागि सरल र स्पष्ट मार्गदर्शन गरेको छ । हेरचाहकर्ता र शिक्षकहरूलाई बालबालिकाको स्वतन्त्रता र आत्मसम्मान बढाउनका लागि व्यवहारिक उपाय र तरिकाहरू दिएको छ ।

प्रशान्त कठायतको कथा