यो कसको लागि उपयोगी हुनेछ?

यो स्रोत पुस्तिकामा श्रवणदृष्टि विहीनताका बारेमा श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरु, उनीहरुका अभिभावक, हेरचाहकर्ता, प्रशिक्षक लगायत यस क्षेत्रमा कार्यरत विज्ञहरु लगायत सरकारी निकायका प्रतिनिधिहरुलाई श्रवणदृष्टि विहीनता सम्बन्धमा बुझ्न र सोहि अनुरुप नीतिगत व्यवस्था गर्न प्रयोग गर्न सकिन्छ |

प्रकाशित मिति
मे 2023
सिर्जना
NDFN-NRCDB-Nepal
स्वीकारोक्ती
जर्सी ओवरसीस एड, सेन्स इन्टरनेशनल र सेन्स इन्टरनेशनल इंडिया

सेप्टेम्बर २०२३ 

यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका विविध पाटोहरु जस्तैः श्रवणदृष्टि विहीनताको पहिचान, गमनशिलता, संचार तथा शिक्षाका बारेमा बारेमा चर्चा गर्दछ | यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका बारेमा बुझ्न मद्धत गर्दछ ।

यस स्रोत पुस्तिकामा ११ खण्डहरु रहेका छन् जसले श्रवणदृष्टि विहीनताका बारेमा श्रवणदृष्टि विहीन व्यक्तिहरु, उनीहरुका अभिभावक, हेरचाहकर्ता, प्रशिक्षक लगायत विज्ञहरुलाई श्रवणदृष्टि विहीनता सम्बन्धमा बुझाउन मद्धत गर्दछ | जसमा :

  1. अपाङ्गता 
  1. आँखा र कान 
  1. श्रवणदृष्टि विहीनता 
  1. श्रवणदृष्टि विहीनताको पहिचान 
  1. कार्यात्मक मूल्यांकन 
  1. सञ्चार 
  1. कार्य विश्लेषण र व्यक्तिगत पासर्पोट 
  1. व्यक्तिगत शैक्षिक योजना 
  1. सिकाई र सिकाई प्रक्रिया 
  1. अभिमुखीकरण र गमनशिलता 
  1. क्यालेण्डर प्रणाली र सहायक प्रविधि 

डाउनलोडहरू

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?आवश्यक
This field is for validation purposes and should be left unchanged.

साझेदारी गर्नुहोस्


मिल्दा जुल्दा स्रोत सामग्री

महिनावारी सरसफाई सिप सिकाइका लागि हाते पुस्तिका

यो स्रोत अपाङ्गता भएका बालबालिकालाई दैनिक जीवनयापनमा आवश्यक महिनावारी सरसफाइ व्यवस्थापन सीप विकास गर्न सहयोग पुर्‍याउने चरणबद्ध सिकाइ मार्गदर्शिका हो।

घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१

यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।

दाँत माझ्ने सिप विकासका सम्बन्धी हाते पुस्तिका

यो स्रोत सामग्री अपाङ्गता, कार्यगत सिमितता वा सिकाइमा कठिनाइ भएका बालबालिकालाई दैनिक जीवनयापनका लागि आवश्यक दाँत माझ्ने सिप विकास गर्न सहयोग पुर्‍याउने उद्देश्यले तयार गरिएको हो। यसले दाँत माझ्ने प्रक्रियालाई सजिलो, चरणबद्ध तरिकाले प्रस्तुत गरी शिक्षक, अभिभावक वा हेरचाहकर्ताको सहयोगमा बालबालिकाले आफैं गर्न सक्ने बनाउने उद्देश्य राखेको छ।