Nepal
काग (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि घ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
खेली रमाऊ (भिडियो)
यस भिडियोले स्वर तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
किताब (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
मेला (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
ताजा खाजा (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
श्रवणदृष्टि विहीनता सम्बन्धी स्रोत पुस्तिका
यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका विविध पाटोहरु जस्तैः श्रवणदृष्टि विहीनताको पहिचान, गमनशिलता, संचार तथा शिक्षाका बारेमा बारेमा चर्चा गर्दछ | यस पुस्तिकाले श्रवणदृष्टि विहीनताका बारेमा बुझ्न मद्धत गर्दछ ।
विद्यालय भर्ना अभियान
यस भिडियोमा अपांगता भएका बालबालिकालाई विद्यालयमा समयमै भर्ना गर्न सबैलाई प्रेरित गरिएको छ । अन्य बालबालिकाले जस्तै अपाङ्गता भएका बालबालिकाले पनि शिक्षा पाउनु पर्छ र विद्यालयले अपाङ्गता भएका बालबालिकालाई पनि अन्य बालबालिका सरह भर्ना गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।
विद्यालय भर्ना अभियान: भरतपुर महानगरपालिका तथा कालिका नगरपालिका
स्रोतले विद्यार्थी दर्ता र शैक्षिक संस्थाहरूमा उपस्थिति बढाउने उद्देश्यले विद्यालय भर्ना अभियानको रूपरेखा दिन्छ।
किशोरावस्थामा नै परिवार नियोजनका साधनहरू लगायत प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी किन जरूरी छ?
स्रोतले किशोर किशोरीहरूको अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूमा पहुँचको अधिकारलाई जोड दिन्छ ।
प्रजनन स्वास्थ्य भनेको के हो?
स्रोतले प्रजनन स्वास्थ्यको एक पूर्ण जानकारी प्रदान गर्दछ, यसको मुख्य घटकहरू परिभाषित गर्दै र समग्र कल्याणको लागि यसको महत्त्वलाई हाइलाइट गर्दछ।