यो कसको लागि उपयोगी हुनेछ?

अपाङ्गता भएका व्यक्तिको संगठन, सरकारी निकाय, नीति निर्माता, जनप्रतिनिधि, अभिभावक, शिक्षक, अपाङ्गताको क्षेत्रमा काम गर्ने संघ/संस्था।

प्रकाशित मिति
सेप्टेम्बर 2025
सिर्जना
राष्ट्रिय बहिरा महासंघ नेपाल, सेन्स ईन्टरनेशनल ईण्डिया
स्वीकारोक्ती
समाबेशी बिकास

यस स्रोत पुस्तिकाले विशेष शिक्षकहरूलाई अपाङ्गता भएका विद्यार्थीहरूको समस्याग्रस्त व्यवहारसँग सम्बन्धित ट्रिगरहरू र सुदृढीकरणहरू पहिचान गर्न कार्यात्मक व्यवहार मूल्याङ्कन सहित संरचित विधिहरू प्रदान गर्दछ।

साथै, यो पुस्तिकाले शिक्षकहरूलाई रचनात्मक सीपयुक्त व्यवहारमार्फत अवाञ्छित व्यवहारलाई प्रतिस्थापन गर्ने रणनीतिहरू प्रदान गरी, प्रभावकारी सिकाइ र व्यवहारिक वातावरण निर्माण गर्न सघाउँछ।

डाउनलोडहरू

यो उपयोगी भयो कि भएन ?

यो उपयोगी भयो कि भएन ?

साझेदारी गर्नुहोस्

मिल्दा जुल्दा स्रोत सामग्री

ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब – पुष्पराज रिमालको कथा

यो स्रोत सामग्री नेपालको श्रवणदृष्टिविहीनता भएका प्रतिनिधिहरूले ग्लोबल डेफब्लाइन्डनेस रिसोर्स हब वेबसाइटको प्रयोग, ज्ञान तथा अनुभवबारे जानकारी दिन र श्रवणदृष्टि विहीनता भएका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरू एवम् अन्यले उपयोग गर्न सक्ने जानकारी प्रदान गर्न तयार गरिएको हो।

श्रवणदृष्टि विहीनता भएका बालबालिकाको शौचालय सिप विकास स्रोत पुस्तिका

यस स्रोतले श्रवणदृष्टि विहीन बालबालिकाहरूलाई शौचालय सीप सिकाउनका लागि सरल र स्पष्ट मार्गदर्शन गरेको छ । हेरचाहकर्ता र शिक्षकहरूलाई बालबालिकाको स्वतन्त्रता र आत्मसम्मान बढाउनका लागि व्यवहारिक उपाय र तरिकाहरू दिएको छ ।

प्रशान्त कठायतको कथा