घरमा आधारित शिक्षा सम्बन्धी मार्गदर्शन पुस्तिका, २०८१
यस स्रोतले परम्परागत विद्यालय बाहिरका विद्यार्थीहरूलाई सहयोग गर्न घर-आधारित शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न व्यावहारिक मार्गदर्शन र रणनीतिहरू प्रदान गर्दछ।
स्पीच थेरापीसम्बन्धी सामान्य जानकारीमूलक सिकाइ सामग्री
यो स्रोतले सेरेब्रल पाल्सी र अन्य बोली-सम्बन्धित अपाङ्गता भएका बालबालिकाहरूको सञ्चार, निल्ने, र मौखिक मोटर सीपहरूलाई समर्थन गर्न स्पीच थेरापी प्रविधिहरूमा व्यावहारिक, पालना गर्न सजिलो मार्गदर्शन प्रदान गर्दछ।
पानी (भिडियो)
यस “पानी” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको आवश्यकतालाई जोड दिइएको छ ।यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न,र पढ्नका साथै उक्त वर्ण, मात्रा लागेका अक्षर र शब्दसमेत सिक्न सिकाउन मदत गर्दछ ।
नेपालको हिमाल (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
हात्तिको जुत्ता (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
नन्दु पसल जान्छ । (भिडियो)
यस भिडियोले आधा "न्" को सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
झक्कु र क्यामरा (भिडियो)
राष्ट्रिय प्रारम्भिक कक्षा अन्तर्गत प्रकाशन भएको किताबबाट “झक्कु र क्यामरा” भिडियो निर्माण पश्चाप अध्ययनरत बालबालिकाहरुलाइ उपयुक्त शिक्षाको आवश्यकतालाई जोड दिइएको छ । यस भिडियोले आधा अक्षर “क्” को सङ्केत चिन्न, सिक्न र पढ्नका साथै आधा क् लागेका शब्द समेत सिक्न सिकाउन मदत गर्दछ ।…
काग (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि घ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
खेली रमाऊ (भिडियो)
यस भिडियोले स्वर तथा व्यञ्जन वर्ण र मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।
किताब (भिडियो)
यस भिडियोले किताबको सबै स्वर वर्ण तथा व्यञ्जन वर्ण क देखि भ सम्मका वर्ण, मात्राहरुको सङ्केत चिन्न, सिक्न, सिकाउन मदत गर्दछ ।