सेप्टेम्बर २०२३
यस पुस्तिकाले श्रवणदृष्टि बिहिनका बिबिध पाटोहरुका जस्तै : श्रवणदृष्टि बिहिनको पहिचान, गमनासिलता, संचार तथा शिक्षाका ’boutमा ’boutमा चर्चा गर्दछ | यस पुस्तिकाले श्रवणदृष्टि बिहिनका ’boutमा बुझ्न मदत गर्दछ |
यस स्रोत पुस्तिकामा ११ खण्डहरु रहेका छन् जसले श्रवणदृष्टि बिहिनका ’boutमा श्रवणदृष्टि बिहिन व्यक्तिहरु, उनीहरुका अभिभाबक, हेरचाहकर्ता, प्रशिक्षक लगाएत बिज्ञहरुलाई श्रवणदृष्टि बिहिनता सम्बन्धमा बुझाउन मदत गर्दछ | जसमा :
- अपाङ्गता
- आँखा र कान
- श्रवणदृष्टि विहीनता
- श्रवणदृष्टि विहीनताको पहिचान
- कार्यात्मक मूल्यांकन
- सञ्चार
- कार्य विश्लेषण र व्यक्तिगत पासर्पोट
- व्यक्तिगत शैक्षिक योजना
- सिकाई र सिकाई प्रक्रिया
- अभिमुखीकरण र गमनशिलता
- क्यालेण्डर प्रणाली र सहायक प्रविधि
डाउनलोड[सम्पादन गर्ने]
-
तालिम सामाग्री, श्रवणदृष्टि विहीनता सम्बन्धमा - PDF
-
तालिम सामाग्री, श्रवणदृष्टि विहीनता सम्बन्धमा - Plain text